एमाले महाधिवेशन
एमाले निर्वाचन अपडेट: मतदान केन्द्रमा प्रवेश गर्ने समय बिहान ४ बजेसम्म
बिहीबार, ०३ पुस २०८२, ०२ : १७
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने समय थप गरिएको छ।
- निर्वाचन आयोगका अनुसार बिहीबार बिहान २ बजेसम्म १७ मत खसेको छ।
- अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने समय पुनः थप गरिएको छ । यसअघि २ बजेसम्म तोकिएको समयलाई बढाएर बिहान ४ बजे पुर्याइएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
आयोग उपाध्यक्ष पोखरेलका अनुसार २ हजार २ सय ६३ जना मतदाता रहेको निर्वाचनमा बिहीबार बिहान २ बजेसम्म १७ सय मत खसेको छ । बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान बिहान ६ बजेसम्म सक्ने अनुमान गरिएको उनले बताए ।
निर्वाचनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण