एमाले महाधिवेशन
एमाले निर्वाचन अपडेट: १९२१ मत मत खस्यो, अब तीन सय ४२ मत खस्न बाँकी
बिहीबार, ०३ पुस २०८२, ०३ : ३२
सारांश
- भृकुटीमण्डपमा जारी नेकपा एमालेको नेतृत्व चयनको निर्वाचनमा १९२१ मत खसेको छ।
- निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ३ बजेसम्ममा उक्त संख्यामा मत खसेको हो।
काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय २१ मत खसेको छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ३ बजेसम्म १ हजार ९ सय २१ मत खसेको हो ।
जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब ३ सय ४२ मत खस्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ६ बजेसम्ममा मतदान कार्य सम्पन्न हुने अनुमान गरिएको छ ।
हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागी छुट्टा–छुट्टै प्यानलसहित चुनावी मैदामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण