उपमहासचिवमा योगेशसहित तीन जना निर्वाचित, पराजित भए विष्णु रिमाल
बिहीबार, ०३ पुस २०८२, १४ : ०८
सारांश
- नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भए।
- विष्णुप्रसाद रिमाल, आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम पराजित भए।
- निर्वाचित उपमहासचिवहरूको मत क्रमशः १४५२, १३६८ र १३४८ रहेको छ।
काठमाडौँ । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्टसहित ३ जना विजयी भएका छन् । भट्टसहित रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका हुन् ।
उम्मेदवार बनेका नेताहरु विष्णुप्रसाद रिमाल, आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम पराजित भएका छन् ।
उपमहासचिवकाे मतपरिणाम :
१. लेखराज भट्ट : १४५२ (निर्वाचित)
२. रघुवीर महासेठ : १३६८ (निर्वाचित)
३. योगेश भट्टराई : १३४८ (निर्वाचित)
४. विष्णुप्रसाद रिमाल : १०९१
५. आनन्दप्रसाद पोख्रेल : ६३५
६. वैजनाथ चौधरी : ५१७
७. राजेन्द्रप्रसाद गौतम : २७०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण