जेनजी आन्दोलनमा घाइते चार जना पत्रकारलाई सरकारले गर्याे नगदसहित सम्मान
शुक्रबार, ०४ पुस २०८२, १६ : १०
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका चार जना पत्रकारलाई सरकारले नगद सम्मान सहित सम्मान गरेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरेको एक कार्यक्रमकाबिच मन्त्री जगदीश खरेलले पत्रकारहरूलाई नगद तथा सम्मानपत्र प्रदान गरेका हुन् ।
आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना र उमेश कार्कीलाई जनही २५ हजार नगदसहित सम्मान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण