आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
आइतबार, ०६ पुस २०८२, १० : २६
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भयो।
- चाँदीको मूल्य भने बढेर तोलामा ४ हजार १०५ रुपैयाँ पुग्यो।
- सुनको मूल्यमा आएको गिरावट साताको पहिलो कारोबार दिनमै देखियो।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो कारोबारमा १०० रुपैयाँ घटेको हो ।
आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार १०५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण