तस्बिरमा हेर्नुहाेस् लघुवित्त तथा मिटरब्याज पीडितकाे काठमाडौँ केन्द्रित आन्दोलन
सोमबार, ०७ पुस २०८२, १४ : २९
काठमाडौँ । लघुवित्त तथा मिटरब्याज पीडितले सोमबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन् ।
भूमि अधिकार आन्दोलन, नेपाल लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति र नेपाल मिटरब्याज विरुद्ध किसान मजदुरले संयुक्त रूपमा आन्दोलनको आयोजन गरेका हुन्।
उनीहरूले आज बल्खुदेखि र्याली सुरु गरी त्रिपुरेश्वर, सहिद गेट हुँदै शान्तीबाटीकामा कोणसभा गर्दै छन्।


























Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण