शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

सरकारी वार्ता टोली र यातायात व्यवसायीबिच सहमति, बन्द फिर्ताबारे अझै अन्योल

काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सहमतिमा हस्ताक्षर भएको छ।  सोमबार राति भौतिक पूर्वाधार मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिको हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय...