बङ्गलादेशमा आम निर्वाचनका लागि तीन हजारभन्दा बढी मनोनयनपत्र सङ्कलन
मङ्गलबार, १५ पुस २०८२, ०१ : ३०
सारांश
- बङ्गलादेशमा फेब्रुअरी १२ मा हुने निर्वाचनका लागि तीन हजारभन्दा बढीले मनोनयन दर्ता गरे।
- निर्वाचन आयोगले ६९ अधिकृतलाई मनोनयन दर्ताको जिम्मेवारी दियो र म्याद सकियो।
- १२ करोड ७० लाखभन्दा बढी मतदाताको नामावली पहिलो पटक दर्ता गरियो।
ढाका । बङ्गलादेशमा आगामी फेब्रुअरी १२ तारिख (माघ २९) मा हुने आम निर्वाचनका लागि तीन हजारभन्दा बढी व्यक्तिले मनोनयनपत्र दाखिला गरेको बङ्गलादेशी निर्वाचन आयोगले सोमबार जनाएको छ ।
आयोगकाले मनोनयन दर्ता गर्न ६९ निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकेको थियो । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने म्याद सोमबार सकिएको छ ।
गत महिना निर्वाचन आयोगले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको जनविद्रोहपछि पहिलो पटक १२ करोड ७० लाखभन्दा बढी मतदाताको नामावली निर्वाचनका लागि दर्ता भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण