झरीपछिको इन्द्रेणी हेर्न श्रीमती र रास्वपा नेतासहित हलमा पुगे रवि लामिछाने, तस्बिरहरू
मङ्गलबार, १५ पुस २०८२, २१ : १६
काठमाडौँ । अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र झरीपछिको इन्द्रेणी हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने हलमा पुगेका छन् ।
मंगलबार उनी श्रीमती निकिता र रास्वपा नेतासहित चलचित्र हेर्न हलमा पुगेका हुन् । चलचित्रमा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथा छ ।
चलचित्रमा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।
अनिसा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्मको सहनिर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा छन् । चलचित्र पुस ४ गतेबाट देशभर प्रदर्शनमा आएको हो ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण