म्यानचेस्टर युनाइटेड र वुल्भ्स बराबरीमा रोकिए
बुधबार, १६ पुस २०८२, ०४ : ०४
सारांश
- म्यानचेस्टर युनाइटेड र वुल्भ्सबीचको खेल १-१ को बराबरीमा टुङ्गियो।
- म्यानचेस्टर युनाइटेडका जोशुवा जिर्क्जीले २७औं मिनेटमा गोल गरे।
- वुल्भ्सका लाडिस्लाभ क्रेइचीले ४५औं मिनेटमा बराबरी गोल फर्काए।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेड र वुल्भ्सले १–१ को बराबरी खेलेका छन् । खेलको २७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका जोशुवा जिर्क्जीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर पहिलो हाफको अन्त्यतिर, ४५औँ मिनेटमा वुल्भ्सका लाडिस्लाभ क्रेइचीले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
यस बराबरीसँगै म्यानचेस्टर युनाइटेड र वुल्भ्सले एक–एक अंक बाँडेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण