कोरिया जान पाउनुपर्ने मागसहित ईपीएस कार्यालय अगाडि प्रदर्शन, निर्देशक आचार्यद्वारा पहल गर्ने प्रतिबद्धता
बुधबार, १६ पुस २०८२, १३ : २६
ललितपुर । रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग राख्दै युवाहरूले आज ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
विभिन्न ९ बुँदे माग अघि सार्दै युवाहरू आन्दोलित भएका हुन्। प्रदर्शनका क्रममा युवाहरूले ईपीएस प्रक्रियामा रहेका समस्या समाधान गरी कोरिया जाने बाटो खुलाउन माग गरेका थिए।
आन्दोलित युवाहरूलाई सम्बोधन गर्दै ईपीएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले उनीहरूका मागप्रति सकारात्मक प्रतिक्रिया दिएकी छिन्।
निर्देशक आचार्यले युवाहरूले राखेका माग पूरा गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक पहल गर्ने आश्वासन दिएकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण