गृहमन्त्री अर्यालले अनसनरत निकोलस भुसाललाई भेटे
बिहीबार, १७ पुस २०८२, १५ : ५९
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसाललाई भेटेका छन् ।
- मन्त्री अर्यालले डा. भुसाललाई भेटेर उचित माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
- गृहमन्त्री अर्यालले डा. भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा.निकोलस भुसाललाई भेटेका छन् । बुधवार राति उनले वीर अस्पताल पुगेर भुसाललाई भेटेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किए लगत्तै अर्यालले अनसनरत डा.भुसाललाई भेटेर उचित माग सबै सम्बोधन गरिने हुने प्रतिबद्धता जनाएका छन् ।
गृहमन्त्री अर्यालले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण