राजनीति
यस्तो छ कांग्रेस महाधिवेशनका लागि प्रस्तावित नयाँ कार्यतालिका
शुक्रबार, १८ पुस २०८२, १७ : ५०
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेका छन्।
- चैत्र २१ गते वडा अधिवेशन सुरु गरेर वैशाख २८, २९, ३० र ३१ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा नयाँ कार्यतालिका पेस गरेका हुन् ।
चैत्र २१ गते वडा अधिवेशन सुरु गरेर वैशाख २८, २९, ३० र ३१ काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
यस्तो छ महाधिवेशनको तालिका :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण