राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक फेरि बस्दै
आइतबार, २० पुस २०८२, १८ : १९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक फेरि बस्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले चार जनालाई पदाधिकारीमा समेट्ने निर्णय गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जामन्त्री कुलमान घिसिङ पक्षलाई पदाधिकारी दिने निर्णय गरेको थियो ।
सोही निर्णयसहित सकिएको केन्द्रीय समिति बैठक फेरि बस्ने लागेको हो । बैठकमा बालेन र कुलमान पक्षका व्यक्तिहरूलाई केन्द्रीय सदस्यमा समायोजन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण