बौद्धमा प्रदर्शन गरियो आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी, तस्बिरहरू
बुधबार, २३ पुस २०८२, १५ : १५
काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ । बुधबार उक्त ट्रफीसँग फोटो खिच्नका लागि मानिसहरूको भीड लागेको थियो ।
भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ ।
ट्रफी टुरअन्तर्गत ट्रफीलाई नेपाल ल्याइएको हो । विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुँदै छ । उक्त विश्वकपमा नेपाल पनि सहभागी हुनेछ । नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्दैछ ।
_A7q9NJaiJk.jpg)
_tNHwReO74p.jpg)
_B17hhiy1Dn.jpg)
_jxuc1ix71n.jpg)
_yxgFci9h4Z.jpg)
_lWrBCzjaQh.jpg)
_V90ldBkbMI.jpg)
_SC7UlWnPjq.jpg)
_pZdn9KWa8T.jpg)
_oUXI6f7QkG.jpg)
_46GauuIeQL.jpg)
_HCdbNnzIp2.jpg)
_Yu8KoiAK3F.jpg)
_0mMmzAyWsp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण