बुद्ध एयरको विमान दुर्घटना : बरिष्ठ क्याप्टेन बिनोद पुरी अनुसन्धानकर्ता ताेकिए
४५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी
बुधबार, २३ पुस २०८२, १९ : १७
काठमाडौँ । नेपाल सरकार (मन्त्रिपरिषद्) ले झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको विमान दुर्घटनाको छानबिनका लागि अनुसन्धानकर्ता तोकेको छ।
मन्त्रिपरिषद्को पुस २१ को निर्णयअनुसार, पुस १८ गते चन्द्रगढी विमानस्थलमा दुर्घटना भएको बुद्ध एयरको 9N-AMF वायुयान दुर्घटनाको जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको हो।
गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ९ को उपनियम (२) बमोजिम बरिष्ठ क्याप्टेन बिनोद पुरीलाई उक्त दुर्घटनाको अनुसन्धानकर्ता ताेकिएकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण