रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
बिहीबार, २४ पुस २०८२, १० : ०९
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भयो।
- भेटमा लिङ्देनले लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका थिए।
- राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ।
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।
बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण