राजनीति
रास्वपाले बोलायो सचिवालय बैठक, पार्टी एकताबारे छलफल हुने
शनिबार, २६ पुस २०८२, १५ : ०८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालयको आकस्मिक (भर्चुअल) बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार शनिबार सवा ३ बजे जुम बैठक बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
पार्टी एकता र समायोजन सम्बन्धमा बैठकका एजेन्डा रहेका छन् । कुलमान संरक्षकत्वको उज्यालो नेपाल पार्टीसँग भएको सहमति कार्यान्वयनमा कुरा नमिलेपछि दुवै पक्षबिच भएका छलफल असफल हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण