पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति नियमित महाधिवेशनको पक्षमा (सूचीसहित)
सारांश
- नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति नियमित महाधिवेशनको पक्षमा खुलेका छन्।
- उनीहरूले पार्टी बचाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन्।
- सभापतिहरूले विशेष महाधिवेशनको उपयुक्त वातावरण नभएको बताएका छन् र एकताको प्रयास गर्न आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति नियमित महाधिवेशनको पक्षमा खुलेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको पक्षमा रहेको जानकारी दिएका हुन् ।
उनीहरुले अहिले सबैले पार्टी बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् । सभापतिहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘१५ औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्मको कार्यतालिका २०८२ पौष १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपयुक्त वातावरण समेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टीका एकताको प्रयास गरी वार्ता र सङ्कटमार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुन आवश्यक छ ।’
सूची-



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण