राष्ट्रिय लिग बुधबारदेखि, विजेतालाई ५० लाख नगद पुरस्कार
मङ्गलबार, २९ पुस २०८२, १५ : ४५
काठमाडौँ । राष्ट्रिय लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।
लिगमा १७ वटा क्लब सहभागी छन् । सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगितामा कूल १३६ खेल खेलाइनेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन श्री भगवती क्लब र चर्च ब्वाइज क्लबबीच पनि खेल हुने जनाइएको छ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।
राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण