मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री

बुधबार, ३० पुस २०८२, १९ : २५
बुधबार, ३० पुस २०८२

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतै नै हुने बताएका छन् । 

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेस फुटेसँगै निर्वाचन पछाडि धकेलिने चर्चापछि अर्थमन्त्रीको यस्तो स्ट्याटस आएको बुझिएको छ । 

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप