जिपको ठक्करबाट महिलाको मृत्यु
बिहीबार, ०१ माघ २०८२, २२ : १६
सारांश
- नवलपरासीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भयो।
- दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो।
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा जिपको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आउँदै गरेको बा १६ च ४७४० नम्बरको जिपले अर्याललाई ठक्कर दिएको थियो ।
घाइते अर्यालको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण