अपडेट
भक्तपुर–२ मा एमालेबाट महेश बस्नेत उम्मेदवार बन्ने
शनिबार, ०३ माघ २०८२, २२ : ३०
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा महेश बस्नेतको उम्मेदवारी टुंगो लागेको छ।
- एमाले सचिव महेश बस्नेतको उम्मेदवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तय गरेको हो।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट सचिव महेश बस्नेतको उम्मेदवारी टुंगो लागेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शिनबार बसेकाे सचिवालय बैठकले बस्नेतको नाम उम्मेदवारको रूपमा टुंगो लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण