'ज्युँदा सहिद' राम बहादुर भण्डारीले पाए टिकट
आइतबार, ०४ माघ २०८२, २० : ५३
काठमाडौँ । धादिङ–२ बाट माओवादी जनयुद्धका जिउँदा सहिद भनेर चिनिने रामबहादुर भण्डारीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।
उनलाई पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार टिकट दिएका हुन् । युद्धकालमा भण्डारीका दुई छोरा बेपत्ता भएका थिए । उनी आफै घाइते योद्धा हुन् ।
साविक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका भण्डारी धदिङका लोकप्रिय नेता मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण