सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कार्यकारी निर्देशक काफ्लेको राजीनामा

आइतबार, ०४ माघ २०८२, २२ : ०९
आइतबार, ०४ माघ २०८२

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिए । उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताए ।

“आवश्यक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषदमा पेस गछौँ”, उनले भने । डा काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप