लमजुङमा पृथ्वी सुब्बासँग कांग्रेसका गमप्रसादले प्रतिस्पर्धा गर्ने
सोमबार, ०५ माघ २०८२, २२ : ३४
सारांश
- नेपाली कांग्रेसले लमजुङमा गमप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ।
- एमालेबाट पृथ्वी सुब्बा गुरुङ र गमप्रसादबीच प्रतिस्पर्धा हुने देखिन्छ।
- अन्य दलबाट हरिजंग तामाङ र धर्म केसी पनि चुनावी प्रतिस्पर्धामा छन्।
पोखरा । नेपाली कांग्रेसले लमजुङमा गमप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ । गाउँमै कृषि कर्ममा रमाइरहेका उनलाई कांग्रेसले टिकट दिएको हो ।
क्होंलासोंथरका गमप्रसादको मुख्य प्रतिस्पर्धी एमालेबाट सोही पालिकाका पृथ्वी सुब्बा गुरुङ छन् । गत निर्वाचनमा पृथ्वीसुब्बाले कांग्रेस र माओवादीका साझा उम्मेदवारलाई हराएका थिए ।
तर, यसपालि गमप्रसादको प्रतिस्पर्धालाई चर्चाको रूपमा हेरिएको छ । नेपाली कम्युनिस्ट पार्टीले हरिजंग तामाङलाई टिकट दिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्म केसी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण