झापा–१ मा उम्मेदवारी मनोनयनका लागि समय तय
झापा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका झापा–१ मा क्रियाशील राजनीतिक दलहरू मनोनयन दर्ताका लागि समय तोकिएको छ ।
जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि समय तय गरिएको हो ।
उमेदवारी मनोनयनका लागि तय भएको समय
१०:०० श्रम संस्कृति पार्टी
१०ः३० मंगोल नेशनल अर्गनाइजेशनले
११:०० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
११:३० नेपाल मजदुर किसान पार्टी
१२ः३० राष्ट्रिय प्रजातन्त्र पार्टी
१३:०० नेकपा एमाले
१३:३० नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
१४:०० नेपाली काँग्रेस
१४:३० नेपाल सद्भावना पार्टी
१५:०० जनता समाजवादी पार्टी (जसपा)
१०:०० देखि १७:०० सम्म स्वतन्त्र
उम्मेदवारी दर्ता गर्दा बढीमा २५ जनाको सङ्ख्यामा मात्रै मुख्य गेट सम्म र गेट भित्र बढीमा १० जनालाई मात्रै प्रवेश गर्न पाउने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण