जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
मङ्गलबार, ०६ माघ २०८२, ०९ : ५२
सारांश
- धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा निलकण्ठ नगरपालिकाका होम बहादुर परियार र राजन लम्साल रहेका छन्।
- प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
धादिङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-१० बस्ने ३१ वर्षीय होम बहादुर परियार र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय राजन लम्साल रहेका छन् ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण