फोटो फिचर
बालेन उम्मेदवार रहेको झापा–५ मा रास्वपा कार्यकर्ताको भीड (तस्बिरहरू)
मङ्गलबार, ०६ माघ २०८२, १० : ४६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह झापा-५ मा उम्मेदवारी दर्ता गराउन पुगेका छन्।
- एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही क्षेत्रमा उम्मेदवार छन् र उनले दिउँसो उम्मेदवारी दर्ता गर्नेछन्।
- बालेनले सामाजिक सञ्जाल मार्फत आफू झापा-५ पुगेको जानकारी गराएका छन्।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि झापा–५ पुगेसँगै कार्यकर्ताको भीड लागेको छ । साहले बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार छन् । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी गराएका छन् ।
_5SYXw3xEUW.jpg)
_0XiIP36LIk.jpg)
_wc4cWvZXVA.jpg)
_r1YPuptLEx.jpg)
_lEMNeqGPJ4.jpg)
_LAMJ0pqUoQ.jpg)
_oyuE0Tjbp1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण