मकवानपुरको दुई क्षेत्रमा प्रलोपाको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १२ : ५४
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेज प्रसाद उप्रेतीले मकवानपुर क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गरे।
- प्रलोपाका सन्तोष विष्टले मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन्।
- उप्रेतीको प्रस्तावक राजेन्द्र सिम्खडा र समर्थक केदार अधिकारी रहेका छन् भने विष्टको प्रस्तावक विष्णु हरि ढकाल र समर्थक प्रलोक पाण्डे रहेका छन्।
मकवानपुर । आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेज प्रसाद उप्रेती (रमेश)ले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावक राजेन्द्र सिम्खडा र समर्थक केदार अधिकारी रहेका छन् ।
त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ मा प्रलोपाका सन्तोष विष्टले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावक विष्णु हरि ढकाल र समर्थक प्रलोक पाण्डे रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण