कैलाली–५ मा नेकपाबाट प्रेम आलेले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १४ : २४
कैलाली । प्रतिनिधि सभा अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ बाट पूर्वमन्त्री प्रेम आलेले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट आलेले कैलाली–५ मा उम्मेदवारी दिएका हुन् । उनी यसअघि डोटीबाट चुनामा उम्मेदवार बन्दै आएका थिए । ०७४ को निर्वाचनमा विजयी भएका उनी ०७९ को निर्वाचनमा भने पराजित भएका थिए ।
मंगलबार दिउँसो मुख्य निर्वाचन अधिकृत कार्यालयमा आलेले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कम्युनिस्ट पार्टीले यस पटक आलेलाई कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण