बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

५७ जना नेताले पैसा खाएर कम्युनिस्टलाई भोट हालेको आरोप, जिल्ला समितिले माग्यो स्पष्टीकरण

कैलाली । नेपाली कांग्रेस कैलालीभित्रको आन्तरिक कलह र अन्तर्घातको विषयले अहिले उग्र रूप लिएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार नरनारायण शाह (मनु) ले आफ्नै पार्टीका ५७...