फोटो फिचर
बिहानैदेखि झापा–५ का मतदातासँग बालेनको भलाकुसारी (तस्बिरहरू)
बुधबार, ०७ माघ २०८२, १० : ०७
३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह झापा-५ का मतदाताहरूसँग कुराकानीमा जुटेका छन्।
- उनले दमक-५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदाताहरूसँग विभिन्न विषयमा छलफल गरे।
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि झापा–५ का मतदातासँग भलाकुसारीमा जुटेका छन् ।
दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न विषयमा उनले कुराकानी गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण