काठमाडौँमा प्रलोपाको निर्वाचन परिचालन सम्बन्धी कार्यक्रम सम्पन्न
२५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
बिहीबार, ०८ माघ २०८२, १९ : ०२
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले काठमाडौंमा निर्वाचन क्षेत्रस्तरीय छलफल कार्यक्रम गर्यो।
- कार्यक्रममा डा. बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरूको सहभागिता थियो।
- क्षेत्र नं. ९ मा राजु रोक्का उम्मेदवार छन् भने सञ्जय देव महर्जनको संयोजकत्वमा समिति बन्यो।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले काठमाडौँमा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेता जनार्दन शर्मा,सन्तोष परियार लगायतको सहभागितामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँ क्षेत्र नम्बर ९ मा प्रलोपाका राजु रोक्का उम्मेदवार छन् ।
सञ्जय देव महर्जनको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता सन्तोष परियारले बताए ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण