उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतलाई आशिकाको फोन
शुक्रबार, ०९ माघ २०८२, १३ : ४६
१
सारांश
- धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन सम्पर्क गरिन्।
- उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोनमार्फत फिर्ताको लागि आग्रह गरिन्।
- निर्वाचन अधिकृतले उनको डकुमेन्ट हेरेर छिट्टै निर्णय गर्ने बताए।
काठमाडौँ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरेकी छन् ।
उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेर उम्मेदवारी फिर्ताबारे निर्णय गर्न भनेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।
‘आशिकाजीले फोन र इमेलमार्फत यस्तो आग्रह गर्नुभएको हो’, निर्वाचन अधिकृत अधिकारीले भने, ‘उहाँको डकुमेन्ट हेर्ने काम हुँदैछ । एकैछिनमा निर्णय हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण