अदालत
उम्मेदवारी खारेजी विरूद्ध रेशम चौधरीले गरे सर्वोच्चमा रिट दायर
शुक्रबार, ०९ माघ २०८२, १६ : ५५
सारांश
- कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीले उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्।
- शुक्रबार उनले सर्वोच्च अदालतमा रिट दायर गरेको बताइएको छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका उनकाे उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेकाे थियाे ।
सो रिटको माघ ११ गतेका लागि पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण