फोटोफिचर
काठमाडौँ उपत्यकामा प्रदूषण बढ्यो (तस्बिरहरू)
शनिबार, १० माघ २०८२, १२ : ४३
सारांश
- पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा मौसम परिवर्तन भई प्रदूषण बढेको छ।
- शनिबार बिहानैदेखि चिसो बढेको र वातावरण धुम्म भएको अनुभव गरिएको छ।
- अमेरिकी दूतावासको प्रदूषण मापन केन्द्रको डेटाअनुसार काठमाडौंको वायुको गुणस्तर अति अस्वस्थकर रहेको छ।
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा पनि मौसममा परिवर्तन आएको छ । साथै उपत्यकाको वायुमण्डलमा प्रदूषण समेत बढेको छ ।
_Cqal256eK2.jpg)
शनिबार बिहानैदेखि चिसो बढेको अनुभव भएको छ भने वातावरण पनि धुम्म भएको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा हिमपात र वर्षा भएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा पनि मौसम परिवर्तन भएको छ।
_SbPbfg94Nm.jpg)
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम विभागले जनाएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासको प्रदूषण मापन केन्द्रको डेटालाई आधार मानेर स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौँको वायुको गुणस्तर अति अस्वस्थकर भनेको छ । सो रिपोर्टअनुसार काठमाडौँको वायुको गुणस्तर २०६ पुगेको छ ।
_tUMa6ZDkKg.jpg)
_QsvUQwhjAp.jpg)
_wI5GDPn66L.jpg)
_ROuJZpDgJo.jpg)
_dhkjvGKn3r.jpg)
_1BLiXdhSI7.jpg)
_VJFcEHaAOZ.jpg)
_m4NgaD1HGv.jpg)
_i3ZUs1yChc.jpg)
_3p4BVtqXHD.jpg)
_aYSq2E83FI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण