शिव परियार र मिलन नेवारको स्वरमा ‘गाँठो’ सार्वजनिक
आइतबार, ११ माघ २०८२, ११ : ५४
काठमाडौँ । नेपाली सुगम सङ्गीतका चर्चित गायक शिव परियार र गायिका मिलन नेवारको सुमधुर स्वर रहेको गीत ‘गाँठो’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको गीतमा भूपेन्द्र खड्काका शब्द, मोहित मुनालको सङ्गीत रहेको छ ।
गीतको भिडियोमा अभिनेता किशोर खतिवडा र मोडल योगिता दाहालको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि अभिनेता खतिवडा स्वयंले गरेका हुन् । भिडियोमा कलाकार केमेस्ट्री सुहाउँदो देख्न सकिन्छ ।
भिडियोको छायाङ्कन रामेश्वर हुमागाईँले गरेका हुन् भने सम्पादन सुवास देवकोटाको रहेको छ । ‘क्लासिक फ्रेम मुभिज’ले भिडियो तयार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण