टी-२० विश्वकप
१० ओभरमा नेपालले बनायो ८५ रन
आइतबार, २५ माघ २०८२, १७ : ५८
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले इङ्गल्यान्डविरुद्ध १० ओभरमा ८५ रन बनाएको छ ।
वानखडे क्रिकेट स्टेडियममा इङ्गल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै ८५ रन बनाएको हो ।
नेपालका लागि अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण