मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप २०२६

नेपाललाई तेस्रो झड्का, दीपेन्द्र आउट

आइतबार, २५ माघ २०८२, १८ : १५
आइतबार, २५ माघ २०८२

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध तेस्रो विकेट गुमाएको छ । 

आइतबार भारतको मुम्बईस्थित वानखडे क्रिकेट स्टेडियममा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले दीपेन्द्र सिंह ऐरीलाई तेस्रो विकेटको रुपमा गुमाएको हो ।

दीपेन्द्रलाई शाम करनले ४४ रनमा आउट गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप