इटालीसँग खेल्नुअघि पूर्वाभ्यास गर्दै खेलाडी, तस्बिरहरू
मङ्गलबार, २७ माघ २०८२, २१ : २१
काठमाडौँ । आईसीसी टी २० विश्वकपमा नेपालले इटालीसँग दोस्रो खेल खेल्दैछ । भारतको मुम्बईस्थित वाङ्खेडे स्टेडियममा नेपालले बिहीबार इटालीसँग खेल्न लागेकाे हाे ।
यसका लागि नेपाली क्रिकेट राष्ट्रिय टिमका खेलाडीहरूले पूर्वाभ्यास गरिरहेका छन् । यसअघि इंग्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको थियो ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण