खेल हुनु अगाडि कुमा सागर र द खोवपा ब्यान्डले दिए प्रस्तुति (तस्बिरहरू)
बिहीबार, २९ माघ २०८२, १४ : ५७
काठमाडौँ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार नेपालले इटालीसँग खेल्दैछ ।
नेपालको खेल हुनु अगाडि काठमाडौँका विभिन्न स्थानमा ठुला स्क्रिनमा खेल हेर्नको लागि मानिसहरूको भिड लागेको छ ।
नेपाल र इटालीबिचको खेल हुनु अगाडि काठमाडौँको तिनकुनेमा भने कुमा सागर एण्ड द खोवपा ब्यान्ड लगायत ले प्रस्तुति दिएका छन् । काठमाडौँकै टुँडिखेल, तीनकुने चौर, सिफल चौर, मखन चोक, हाँडीगाउँ डबली लगायतका क्षेत्रमा ठुला स्क्रिनमा नेपालको खेल हेर्ने व्यवस्था मिलाइएको छ । दिउँसो ३:१५ बजे खेल हुँदैछ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण