टी–२० विश्वकप
१२ वर्षपछि जितको खडेरी तोड्दा मैदानमा जे देखियो (तस्बिरहरू)
मङ्गलबार, ०५ फागुन २०८२, २३ : ०४
मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा जित हात पारेको छ ।
मंगलबार मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न समूह चरणको यस खेलमा स्कटल्यान्डलाई पराजित गर्दै नेपालले विश्वकपमा ऐतिहासिक सफलता हासिल गरेको हो । यो जितसँगै नेपाली टोलीले लामो समयदेखि पर्खिएको जितको खडेरी तोडेको छ, जसले मैदानमा खेलाडी तथा नेपाली समर्थकहरूमा खुसीको माहोल सिर्जना गरेको छ ।
-ink_sGKVGzuDa1.jpg)
-ink_yjUYIZkhky.jpg)
-ink_OrwFvuWRY0.jpg)
-ink_4OXcucHWUF.jpg)
-ink_jKX4wRv0y6.jpg)
-ink_MEQptQWNpW.jpg)
-ink_RqK0II1XLY.jpg)
-ink_BOEkTp4ySq.jpg)
-ink_PUK0yema7k.jpg)
-ink_qPe2Wkg5md.jpg)
-ink_Blxg5AmNQr.jpg)
-ink_qwjO28aI0h.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
_hKNmFoPrI5.jpg)
_6oaARV3GRh.jpg)
_RwVll72dGw.jpg)
_mcGaa2Mkug.jpg)
_z8WnLFROFb.jpg)
_EUqcIJNqj0.jpg)
_6hD2xlsZop.jpg)
_P9jjie9eVN.jpg)
_6DbAP0Lk0P.jpg)
_6mhthe5Hd2.jpg)