ओसासुनासँग रियल म्याड्रिड पराजित
आइतबार, १० फागुन २०८२, ०१ : २२
सारांश
- ओसासुनाले रियल म्याड्रिडलाई २-१ गोलले पराजित गर्यो।
- ओसासुनाका लागि एन्टे बुदिमिर र राउल गार्सियाले गोल गरे।
- रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले एक गोल फर्काए।
काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा ओसासुनाले रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको छ।
खेलमा ओसासुनाका लागि एन्टे बुदिमिरले ३८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि राउल गार्सियाले ९०औँ मिनेटमा अर्को गोल थपे ।
रियल म्याड्रिडका तर्फबाट ७३औँ मिनेटमा भिनिसियस जुनियरले एक मात्र गोल फर्काएका थिए । यो जितसँगै ओसासुनाले महत्त्वपूर्ण अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण