प्रतिनिधि सभा निर्वाचन
२० तस्बिरमा हेर्नुहोस् विनोद चौधरीको घरदैलो अभियान
आइतबार, १० फागुन २०८२, १५ : ३५
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवारहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ।
विशेषगरी घरदैलो अभियानलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफ्नो एजेण्डा प्रस्तुत गरिरहेका छन्।
नवलपरासी–१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार चौधरी यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो घोषणापत्र र विकासका योजनाबारे जानकारी गराइरहेका छन्।
यहाँ नेकपा (एमाले) बाट राम प्रसाद पाण्डेय, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विक्रम खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवनीत कुमार मिश्र तथा उज्यालो नेपाल पार्टीबाट विजय कंडेल चुनावी मैदानमा छन्।
_jK6foIdhQB.jpg)
_UORzQXhnlj.jpg)
_bee46YwOIZ.jpg)
_QNKGHInvS4.jpg)
_TXiCCCuLAf.jpg)
_RxhAXOr3op.jpg)
_oy4Vyq6Tv5.jpg)
_LDiaTwOdT6.jpg)
_nOubtCln4i.jpg)
_Hfqb6huliq.jpg)
_PdJvQ4oGXP.jpg)
_PFBz1CYCY0.jpg)
_IgdvogJGid.jpg)
_1jOD0JsvH5.jpg)
_48C3huK4ss.jpg)
_4wvoK9gnDE.jpg)
_jUUY2BRKaJ.jpg)
_AsTCebIz8g.jpg)
_SyXHHclXfP.jpg)
_iZRr7NqajA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण