फोटो फिचर
तस्बिरमा हेर्नुहोस् तनहुँमा रास्वपाका उम्मेदवार वाग्लेको घरदैलो कार्यक्रम
मङ्गलबार, १२ फागुन २०८२, १२ : ३५
१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँ निर्वाचन क्षेत्र १ मा घरदैलो अभियान थालेका छन्।
- डा. वाग्ले दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् र मतदाताहरूसँग भेटघाट गर्दै गुनासो सुनिरहेका छन् ।
- क्षेत्र नम्बर १ मा व्यास, भानु, बन्दीपुर, आँबूखैरेनी र देवघाट गाउँपालिकाका मतदाताहरू रहेका छन्, जहाँ १ लाख २६ हजार ८ सय ८२ मतदाता छन्।
तनहुँ । आसन्न फागुन २१ को चुनावमा तनहुँ निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । पार्टी उपसभापति डा वाग्ले दोस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् ।
मतदाताहरूलाई भेट्दै, मतदाताका कुरा सुन्दै चुनावी मैदानमा होमिएका डा वाग्ले आम मतदाताहरूको गुनासोलाई सम्बोधन गरिरहेका छन् । देश, परदेशबाट मतदान गर्न घर फर्किएका मतदातामा बेग्लै उत्साह भेटिन्छ ।
_vwo8ikAJLh.jpg)
क्षेत्र नम्बर १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबूखैरेनी र देवघाट गाउँपालिका पर्दछन् । यहाँ एक लाख २६ हजार ८ सय ८२ मतदाता छन् ।
_j84eeYfO1B.jpg)
_uL4WpnHlzO.jpg)
_XfrrtJNr08.jpg)
_TRAUjYSX9A.jpg)
_M1UAe6KGCE.jpg)
_yUzOMq4vLE.jpg)
_nlfm1Z5Qq2.jpg)
_2k5HUAbAMq.jpg)
_cMZh5WgSgg.jpg)
_QG0EXmR6Ei.jpg)
_tygSZIhfM4.jpg)
_78ic3rc2Yd.jpg)
_wB1oUJnRbO.jpg)
_SKpn066qfl.jpg)
_5uSRFMnM5c.jpg)
_lz2fmAubR9.jpg)
_8nvxPKrQLK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण