काठमाडौँ उपत्यका ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी सक्रिय (तस्बिरहरू)
सारांश
- निर्वाचन नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा सवारी चाप बढेको छ।
- निर्वाचन सुरक्षाका लागि ट्राफिक प्रहरीहरू उपत्यकाबाहिर खटाइएपछि ट्राफिक व्यवस्थापनमा कठिनाइ भयो।
- अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन् र जाम खुलाउन सहयोग गरिरहेका छन्।
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा सवारी चाप बढ्दै गएको छ। नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापनमा केही कठिनाइ देखिएको थियो। बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन्।
उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
_RYsZtqfBas.jpg)
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै केही ट्राफिक प्रहरीलाई काठमाडौँ बाहिर पठाइएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो।
_EPHZbqtBPK.jpg)
हाल निर्वाचन प्रहरीहरू पनि विभिन्न स्थानमा प्रहरीसँगै परिचालन गरिएको छ र सोही समयमा सडक जाम भएको बेला उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका हुन्। तस्बिरहरू: विजेन अमात्य (नेपाल फोटो लाइब्रेरी)
_I0DfWrBAuZ.jpg)
_PjxqQUqALP.jpg)
_4tBY9NrCgr.jpg)
_lkPVgZ1fsk.jpg)
_WwFEUlL7NE.jpg)
_nDOZiBVrS5.jpg)
_xRDuSA5wEY.jpg)
_YUb9DeHc8x.jpg)
_LzR54HQnXZ.jpg)
_dj907Otq0r.jpg)
_cnDZN7j9VI.jpg)
_BqVXIN2EBn.jpg)
_LJubdGsKnw.jpg)
_ag0ALxi5DS.jpg)
_aBxdLSWwk9.jpg)
_ilQSOlWqZ6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण