रवि लामिछानेले आफ्नो फेसबुक नियन्त्रणमा ल्याए
बुधबार, २० फागुन २०८२, १८ : १९
काठमाडौँ । आफ्नो फेसबुक आइडी आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको रास्वपा सभापति रवि लामिछाने जनाएका छन् ।
केहीबेरअघि सामाजिक सञ्जालमा लामिछानेले यसप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैको जानकारीका लागि यो पोस्ट राखेको भन्दै यसबारे जानकारी दिएका हुन् ।
उनले लेखेका छन्– पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु।चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु। सबैलाई धन्यवाद।
बुधबार लामिछानेको आधिकारिक फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास भएको थियो । बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटाले उक्त पेजलाई केहीबेर लक गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण