काठमाडौँको ब्रम्हखेलमा शङ्कास्पद अवस्थामा सुटकेस फेला
बिहीबार, २१ फागुन २०८२, ०९ : ५७
सारांश
- काठमाडौंको ब्रम्हखेलमा शंकास्पद अवस्थामा सुटकेस फेला परेको छ।
- चाबहिल-साँखु सडकखण्डमा सुरक्षाकर्मीले आवतजावत बन्द गरेका छन्।
- सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रय पार्ने प्रयास गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर–२ स्थित ब्रम्हखेलमा शङ्कास्पद अवस्थामा सुटेकस भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रम्हखेलस्थित सोमालिङ्गेश्वर मन्दिर अगाडी सुटकेस भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
शङ्कास्पद सुटकेस भेटिएपछि चाबहिल–साँखु सडकको सो खण्डमा सुरक्षाकर्मी आवतजावत गर्न रोक लगाएका छन् । घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेर शङ्कास्पद बस्तु निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण