पर्सामा अहिलेसम्म १५ प्रतिशतभन्दा बढी मतदान
बिहीबार, २१ फागुन २०८२, ११ : ४१
वीरगन्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा जिल्लामा अहिलेसम्म १५ प्रतिशतभन्दा बढी मत खसेको छ ।
जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म १५.८० प्रतिशत मत खसेको जिल्ला निर्वाचनको कार्यालय पर्साले जनाएको छ ।
जिल्लाको कुल मतदाता ३ लाख ७६ हजार ५१३ मध्ये अहिलेसम्म ५५ हजार ७४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख अनामिका रौनियारले बताइन् ।
उनका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । साढे चार घण्टाको अवधिमा १५ प्रतिशतभन्दा बढी मत खसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण